Section 19
दरपीठ गर्ने व्यक्तिको दायित्व
 आफ्नो दायित्व सीमिति हुने वा दायित्व नै नहुने कुरा नलेखी विनिमेय अधिकारपत्र दरपीठ गरी हस्तान्तरण गर्ने व्यक्ति अन्यथा करार भएमा बाहेक पछिका प्रत्येक धारकप्रति उत्तरदायी हुनेछ ।